ललितपुरमा एक युवकको खुकुरी प्रहार गरी हत्या, आरोपी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०८१, बिहीबार ११:५६

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती छन भने हत्या गरेको आरोपी सुमन रसाइली पनि रामेछापकै रहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।

प्रतिक्रिया