आङ नै सिरिङ्ग हुने १० मानव तस्विर (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार ०८:३२
यो प्रकृति पनि विचित्रको छ । प्रकृतिले कसैलाई कस्तो बनाउँछ त कसैलाई कस्तो । यहाँ हामीले देख्दा पनि आङ सिरिङ् हुने यस्तै १० तस्विर संकलन गरेका छौं ।
 महिलालाई क्यूटनस हर्न्स नामको रोग लागेको छ । उनको निधारमा जनावरको जस्तै सिङ छ ।
 यिनको यस्तो अवस्था न्यूरोफाब्ररोम्याटोसिसका कारण भएको हो ।
यी ब्यक्तिलाई मुँखमा चाहिने भन्दा बढी दाँत आउने रोग लागेको छ । यिनका दाँत बाहिरै झुण्डिएका छन् ।
यी केटीलाई पोलियोस्टोटिक फाइब्रस डिसप्लेसिया भएका कारण अनुहारको विकाश नै हुन नसक्दा यस्तो भएको हो ।
यी ब्यक्तिलाई पोलिमिलिया भन्ने रोगका कारण चाहिने भन्दा बढी औंला हुने समस्या छ ।
डाइप्रोसोपस भन्ने रोगका कारण एकै शरीरमा दुइबटा शरीर ।
यी ब्यक्तिलाई हीगम्यागङ्योमा भन्ने रोग लागेको छ । यस्तो रोगबाट भारतका धेरै मानिस पीडित छन् ।
यो म्याक्रोडेक्टाइलीका कारण भएको परिणति भएको हो  ।
हाइड्रोसेफेलिया नामक रोग लागेपछि टाउकाको मात्र विकाश हुन्छ ।
एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१