सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।
1. यदि कोई व्यक्ति सपनामा आफुले दिसा गर्तेदै गरेको देख्छ भने स्वप्न शास्त्रको अनुसार यो उक्त व्यक्तिको लागि शुभ संकेत हो। यस्तो सपना सपना आउने दिनमा धनालाभको संकेत गर्दछ ।
2. सपने में यदि कोहि व्यक्तिले आफ्देनो खुटामा दिसा लागेको देख्छ भने यो एकदम शुभ सपना हो । स्वप्न शास्त्र अनुसार यो सपना भविष्यमा धन प्राप्ति को संकेत गर्दछ ।
3. स्प्न शास्त्र के अनुसार यदि सपनेमा चारैतिर दिसा देखिन्छ भने यो एक सुखद सपना है।यस्तो सपना भविष्यमा तपाइको किस्मत खुल्ने संकेत गर्दछ ।
प्रतिक्रिया