पुनरावदेनका लागि रवि लामिछाने उच्च अदालत पाटन पुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०८१, शुक्रबार १३:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् । सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

 

प्रतिक्रिया