बोष्टर मिडिया द्वारा एक हप्ते निशुल्क पत्रकारिता तालिम संचालन (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७१, मंगलवार १७:००

काठमाडौँ ,२ मङ्सिर ।

बोष्टर मिडियाद्वारा मंसिर १ गते देखि ७ गते सम्म संचालित एक हप्ते निशुल्क नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्टेज कार्यक्रम सञ्चालन, उद्घोषण तथा आधारभुत रेडियो प्रस्तोता र पत्रकारिता तालिम सोमबारदेखि बोष्टर मिडियाको हल नया बानेश्वरमा  शुरु भएको छ । DSC02008 DSC02010 DSC02011 DSC02012 DSC02013  DSC02016 DSC02018 DSC02020  (
समाज परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले समाजलाई निर्देशित गर्ने खालको सक्षम पत्रकारिता गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको भनाई छ । IMG_0432-1024x768 (1)उहाले संचारमाध्यमहरुको स्तरोन्नती र क्रियाशिलपत्रकारहरुको क्षमता विकासका लागि पहल गर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारिता प्रति धेरैको रुचि बढेको बताउँदै उहाँले ज्ञान, सिप, लगनशिलता र चाहाना विना पत्रकारिता गर्न नसकिने बताउनुभयो ।  तालिमबाट सहभागीहरुले गाउघरको घटनाहरुलाई संचार माध्यममा ल्याउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  तालिमका सहभागी सबैलाइ पत्रकार बनाउने मात्र नभइ सबैले नेतृत्व लिनसक्ने क्षमताको विकास र आफ्नो गाउँघर वरपर हुने गतिविधि संचारका माध्यममा ल्याउन मद्धत मिल्ने बताउनुभयो । Mukunda-2

मङ्सिर ७  गतेसम्म चल्ने तालिममा ३० जनाको सहभागीता छ ।

DSC02015

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१