काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा हरिराम नागिलाले जिम्मेवारी समाल्नु भएको छ । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नागिलालाई नगरपालिकामा स्वागत गरिएको छ ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिृकतको रुपमा नागिला आउनु भएको हो । नागिलालाई नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रवक्ता हरिभक्त पुडासैनीसहित जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया