कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०८१, आईतवार ०८:३७

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा  वडा नम्बर ७ स्थित आफ्नै निवासमा निधन भएको हो । नगरप्रमुख कार्कीकी आमा बिगत लामो समयदेखि दम रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको एक छोरा उपेन्द्र कार्की र ५ छोरी हुनुहुन्छ ।

 

प्रतिक्रिया