अश्लिलता प्रदर्शन गरेको भन्दै फेसबुकमा प्रतिबन्धित बलिउड सेक्स बम पुनम पाण्डेलाई उनका प्रशंसकहरुले पुनः बोल्ड अवतारमा देख्न पाउने भएका छन् ।
पुनम एक नयाँ तेलगु चलचित्रमा बोल्ड अवतारमा देखिन लागेकी हुन् ।
अनौठो कुरा त पुनम यो चलचित्रमा कुनै स्वीम सुटमा नभएर सारीमा देखिने छिन् । तर सारीमै पनि उनको ग्लयामर भने लुक्न पाउने छैन ।
तेलगु चलचित्र ‘मालिनी एंड कंपनी’ मा उनी मुख्य भूमिकामा देखिने छिन् ।
प्रतिक्रिया