काठमाडौँ । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । प्रकृतिको न्यायका लागि नेपालीसहित भारतीय विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआईआईटी कलेज झुक्न बाध्य भएको हो ।
प्रतिक्रिया