२७ सयले घट्यो सुन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८१, आईतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया