काठमाडौँ । रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा.निकोलस भुसाललाई पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारि दिएको छ ।
प्रतिक्रिया