काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ । हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएका उनको उपचारका क्रममा केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रतिक्रिया