प्रधानमन्त्री ओलीद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १ को कार्यालय उदघाटन (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८१, सोमबार ०७:२४

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १ को कार्यालय उदघाटन गरेका छन। मङ्सिर २८ गते सुक्रवारका दिन प्रधानमन्त्री ओलीले तौलुंगमा रहेको वडा नं १ को प्रसासनिक भवन उद्घाटन गरेका हुन।
करिव १ करोड ५९ लाखमा निर्माण सम्पन भएको सुविधा सम्पन्न वडा कार्यालय भवनमा प्रसासनिक र रचनात्मक गतिविधिहरु गर्नका लागि सम्पूर्ण पूर्वाधारहरुको व्यवस्थापन गरिएको छ।
कार्यालय उदघाटन पछी प्रधानमन्त्री ओलीले वडा कार्यालयको भवन अवलोकन समेत गरेका थिए।

प्रतिक्रिया