गाेकर्णेश्वर नगरपालिकाकाे आफ्नै प्रशासकीय भवन बन्ने, मन्त्रीपरिषद्बाट स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८१, बिहीबार ०७:०९

काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाकाे आफ्नै प्रशासकीय भवन बनाउन बाटाे खुलेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले मन्त्रिपरिषद्काे बैठकले नगरपालिकालाई प्रशासकीय भवन बनाउन सरकारी जग्गा उपयाेग गर्न स्वीकृति दिएकाे बताए । हाल आफ्नै भवन नहुँदा गाेकर्णेश्वर नगरपालिका भाडाकाे घरमा सञ्चालन हुँदै आएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१