१२ उपसचिवको सरुवा (सूचसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०८१, शुक्रबार ०६:५५

काठमाडौं ।  सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।

जसअनुसार ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ । गृहका चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

त्यस्तै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई गृहमा सरुवा गरिएको छ । भने केन्द्रीय कारागारका जगन्नाथ देवलका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१