दुई पाङ्ग्रे सवारी साधन सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको टेन्डर आव्हान
rastriyakhabar
२ मंसिर २०८१, आईतवार ०६:२४
काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले दुई पाङ्ग्रे सवारी साधन मर्मत सम्बन्धि टेन्डर आव्हान गरेको छ। नगरपालिकामा रहेका दुई पाङ्ग्रे सवारी साधन मर्मतमा इच्छुक रहेका संस्थाले ७५ दिन भित्र टेन्डर प्रस्तुत गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया