रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८१, शुक्रबार १४:०८

काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखराबाट बयानको लागि रुपन्देही ल्याईएका रवि लामिछानेलाई बयान सकिएसँगै पूनः पोखरा लगिएको छ । बयान लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग ३ दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१