यात्रुबाहक बस खाल्डोमा खस्दा भारतमा २० जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८१, मंगलवार ०६:०४

काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबहाक बस गहिरो खाडलमा खस्दा करिब २० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् । सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४० बढी यात्रु सवार थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर १८, २०८१