अनुसन्धानमा कसैलाई काखापाखा हुँदैन : गृहमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०८१, मंगलवार ०६:१४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार, ठगी तथा अपराध गर्ने सबैमा अनुसन्धान हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने उल्लेख गरे ।

“भ्रष्टाचार, ठगी, अपराध गर्ने सबैमा अनुसन्धान हुन्छ । यसमा कुनै काखापाखा हुँदैन । सत्ताप्रतिपक्ष हेरिन्न,” उनले भने, “कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ ।”

उनले सरकार कानुनभन्दा बाहिर गएर काम नगर्ने दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक १४, २०८१