एउटा कुखुराको भालेको मुल्य साढे २ लाख !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार ०७:४८

एउटा कुखुराको भालेको मुल्य कति होला अनी कुखुराको मासु कस्तो होला ? 

सामान्यतया एउटा कुखुराको भालेलाई हजार रुपैया पर्छ अनी त्यसको मासु रातो नै हुन्छ । तर, यो तथ्य गलत सावित गर्ने कालो प्रजातिको कुखुराको उत्पादन सुरु भएको छ । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ ।
black_cockएयम सिम्यानी नामको यो कुखुरा भने एक दुर्लभ प्रजातिको हो । इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो । अरुभन्दा भिन्न देखिने एउटा एयम सिम्यानको मुल्य २५ हजार डलर अर्थात करिब २ लाख ५० हजार रुपैया पर्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१