पेट्रोलियम पदार्थको मूल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०८१, बुधबार ०६:३६

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँले बढाएको हो ।

पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ , तेश्रो बर्गका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत , दोश्रो बर्गका शहरहरु दाङमा १५८ रुपैयाँ र कायम भएको छ ।

यसैगरी डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१