लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०८१, सोमबार ०६:२९

लमजुङ। लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ।
ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो।

Ncell 2
टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज ३०, २०८१