अष्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम अनुमोदित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८१, बिहीबार ०५:४३

काठमाडौं । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।

संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिईन् ।

नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१