बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८१, बुधबार ०६:३१

काठमाडौँ । बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो । हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१