प्रसाईँको हुङ्कारः मसँग एमालेले त पहिले नै हारेको थियो, प्रधानमन्त्रीले पनि हारे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८१, बुधबार ०६:२३

काठमाडौं । जिल्ला अदालत काठकमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्रीले पनि आफूसँग हारेको टिप्पणी गरेका छन् । एक लाख धरौटी बुझाएर रिहाइ भएका प्रसाईँलाई उनका समर्थकले अभिनन्दन गरेका थिए ।

सो क्रममा उनले आफूसँग एमालेले पहिले नै हारिसकेको भएपनि यस पटक देशको प्रधानमन्त्रीले नै हारेको टिप्पणी गरे । उनले देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो,’– उनले भने ।

आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब राजनीतिमा होमिएको पनि प्रसाईँले उद्घोष गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१