उसु प्रतियोगिताको लागि बंगलादेश जान लागेका बुढानीलकण्ठका १४ खेलाडीहरुलाई विदाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८१, बुधबार ०६:१३

काठमाडौं ।  ‘1st SASSF School Combat Games 2024’ प्रतियोगिताको लागि बंगलादेशको ढाका जान लागेका नेपालका १४ खेलाडिहरुलाई बुढानीलकण्ठ नगरपालिका र वडा नं.०३ ले विदाई गरेको छ ।

नेपालको राष्ट्रिय झण्डा प्रधान गर्दै नगर प्रमुख र उपप्रमुखले नगरपालिकाको कार्यालयबाट खेलाडी तथा प्रशिक्षकहरुलाई आज विदाई गर्नुभएको हो ।

यस्तै वडा नं. ०३ ले १४ सेट ट्रयाकसुट वितरण गर्दै उनिहरुलाई विदाई गरेका थिए ।

ढाकामा खेल्न जानलागेका १४ जना मध्य ८ जना खेलाडि बुढानीलकण्ठका स्थानीय रहेको प्रशिक्षक सुमन तामाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१