बुढानिलकण्ठ नगरपालिकाका बिज्ञहरुलाई खुसीको खबर,रोस्टरमा सुचिकृत हुनका लागि आव्हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८१, मंगलवार ०५:५१

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले रमाइलो शुक्रवार र स्कुल टु वर्क ट्रान्जिसन कार्यक्रमका लागि सुचिकृत हुनका लागि बिज्ञहरुलाई आव्हान गरेको छ।

नगर शिक्षा कार्यक्रम अन्तर्गत संस्कार ,शिप र शिक्षालाई अन्तर सम्बन्धित गर्दै कार्यक्रम संचालन गर्नका लागि विभिन्न क्षेत्रका बिज्ञहरुलाई १५ दिन भित्र सुचिकृत हुनका लागि अनुरोध गरिएको छ ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१