सार्वजनिक जग्गा कसैले मिचेको भए सुचना दिन बुढानिलकण्ठ नगरपालिकाको नगरवासीलाई आग्रह !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०८१, मंगलवार ०७:४३

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा तथा सम्पतिको खोजी कार्यलाई आक्रामक बनाएको छ। नगरपालिकाले सुचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गा कसैले मिचेको भएमा वा दुरुपयोग भएको सुचना भएमा उपलव्ध गराउन अनुरोध गरेको छ।

नगरपालिकाले सार्वजनिक जग्गा तथा सम्पतिको संरक्षणका लागि नगर र वडा स्तरमा समिति गठन गरेको जानकारी दिदै कुनै स्थानमा त्यस्तो दुरुपयोग भएको अवस्था भएमा तलको सुचनामा उल्लेख गरिएको नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ ।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१