दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८१, सोमबार ०५:४६

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा  पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश गरिएको हो ।

प्रसाईँ पक्राउ परेसँगै उनका समर्थकहरुले नाराबाजी गरेका थिए । प्रहरीले प्रसाईँका केही समर्थकहरुलाई पनि पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१