दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०८१, बिहीबार ०५:५८

काठमाडौ  । मेडिकल व्यापारी दुर्गा प्रसाईविरुद्ध पक्राउ जारी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१