मंगल ग्रहमा नयाँ मिसनमा ढिलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार ०५:५४

न्युयोर्क । नासाले मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन एस्केपेड (एस्केप एन्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने शुक्रबार जानकारी गराएको छ ।

एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तरक्रिया र वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्षयान प्रयोग गर्नेछ ।

यो मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडि प्रक्षेपण गर्ने योजना छ । नासाले लागत, तालिका र प्राविधिक चुनौतीबाट बच्नका निम्ति यो मिसनमा ढिलाइ गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१