मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका मन्त्री मनाङ्गेले दिए राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८१, मंगलवार ०५:४७

काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए । मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । स्वकीय सचिवमार्फत उनले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१