आखिर किन देखाए विराटले विपक्षी खेलाडीलाई छुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १९:०३



एजेन्सी ।
भारतीय क्रिकेटर विराट कोहोली विश्वभरी नै चर्चित क्रिकेटर हुन् । उनका फ्यानहरुले उनका हरेक गतिविधीको विषयमा निक्कै चासो राख्छन् ।

हालै सार्वजनिक भएको एक तस्विरले उनको विषयमा थप चर्चा भैरहेको छ । विराटले विपक्षी टिमका एन्जेलो म्याथ्युलाई छुरी देखाएको भन्दै उक्त तस्विर सञ्चार माध्यममा फैलिएको छ ।

यद्यपी विराटले कुनै झगडाका क्रममा यस्तो छुरी देखाएका होइनन् । क्रिकेट मैदानको वार्षिक कार्यक्रममा कोहोलीले केक काटन हातमा लिएको छुरीलाई फोटो ग्राफरहरुले एंगल मिलाएर हंगामा गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१