दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार ०५:३६

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार साँझ ६ बजे बसेको मन्त्रिपरिषदको नियमित बैठकले डिसीलार्य सो पदमा नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयले सो पदको लागि डिसी, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिश गरेको थिाये । प्रधानमन्त्री केपी शर्मा ओलीसँग घनिष्ठ सम्बन्ध भएका डिसीले अन्ततः बाजी मारे ।

यही पदको लागि चर्चित अभिनेत्री करिष्मा मानन्धरले पनि आवेदन दिएकी थिईन् । तर, प्रधानमन्त्री ओलीको पहिलो रोजाईमा डिसी परेकोले करिश्मा सर्ट लिष्टमा नै परिनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१