बँदेल मार्न गएका प्रहरीका पूर्वडीआइजी सहित १० पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८१, बिहीबार १३:०३

काठमाडौं । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजी सहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ । छानबिनका क्रममा पूर्व डीआईजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो ।बँदेल मारेर एक किलोमिटर पर ट्याक्टरमा राखिएको अवस्थामा उनीहरु पक्राउ गरेका हुन् । स्कार्पियो गाडीमा रहेका उनीहरुलाई प्रहरीले हतियारसहित फेला पारेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१