नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८१, सोमबार ०६:०८

काठमाडौं । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हराएको हो । नेपालको जितमा गोलकिपर जियारेथ शेख नायक बने ।

उनको लोभलाग्दो प्रदर्शनकै कारण उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए । यस्तै, नेपालको चौथो प्रहार आफैँले गरेका थिए । र, त्यसमा सफल भएका थिए । निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१