परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८१, शुक्रबार ०६:०३

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१