गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले बोलायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८१, सोमबार ०६:०७

काठमाडौँ । राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको छ । आइतबार समितिले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१