मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित,मन्त्रिपरिषद्को निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८१, सोमबार ०५:४७

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयले रिसाललाई मनोनित गरेको हो। शहरी विकास मन्त्रालयले उहाँलाई मनोनित गरेको चिठी प्रदान गरेको छ।

चिठीको विवरण

तपाईंलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/४/२२ को निर्णयानुसार नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम २ (दुई) वर्षको लागि नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनीत गरिएको व्यहोरा अनुरोध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१