इन्टरनेटको कनेक्सन बिना नै जिमेल चल्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १३:२३
एजेन्सी । गुगलले केही दिन अघि मात्र एक गुगल एपको सार्वजनिक गरेको छ । इनबक्स नाम राखिएको यो एपको प्रयोग गर्दा बिना इन्टरनेट कनेक्सन पनि लपाईंले मेल खोल्न सक्नुहुनेछ र म्यासेज रिप्लाई गर्न पनि सक्नुहुनेछ । यसका लागि गुगल नाउ (google now) को मद्दतले सिंक्रोनाइज गरेको छ ।
 यो अन्य तमाम एप भन्दा भिन्न र रोजक प्रकृतिको छ । जिमेलको काम यो युजर्स प्रयोग गरेपछि हुन्छ । सायद तपाईंलाई यो थाहा छैन की जिमेलको अफलाईन म्यासेज पनि प्रयोग गर्न सकिन्छ । यो एक क्रोम एक्सटेशन हो, जुन प्रयोगकर्ता आफ्नो इनबक्सको मेल चेक गर्न, रिप्लाई गर्नसक्ने सुविधा दिन्छ । अफलाई जिमेल खोल्नकालागि के गर्नसकिन्छ ?
 सबैभन्दा पहिला तपाईं इनबक्सको दाइने तर्फको माथि सेटिङमा जानुस् । यस पछि सेटिङमा गएर अफलाइन ट्याब खोल्नुस् । यदि यो एप इन्स्टल छैन भने चलाउन मिल्दैन । त्यसैले इन्टल जिमेल अफलाईनमा क्लिक गर्नुस् । यो पछि पेज खुल्छ । जसमा जिमेल अफलाईन एप इन्स्टल गर्नुस् । यस पछि जब युजर्सले अफलाईन म्यासेज चेक गर्ने हो, तयाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१