कालोपुलमा एक युवकको हत्या, दुई जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८१, सोमबार ०५:४०

काठमाडौं । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको भएको छ । घाँटीमा सलले कसेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ओखलढुंगाकै २४ वर्षीय उषा नेपाली र २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको छ । उषा र मृतक प्रेम एक महिनादेखि त्यहाँ बस्दै आएका थिए । मदनभने उषाका पूर्वपति रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१