काठमाण्डौ क्षेत्र नं ४ र  ७ को इन्चार्जमा कृष्ण बहादुर राई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८१, आईतवार ०५:५२

काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य कृष्ण बहादुर राईले काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ को इन्चार्जको जिम्मेवारी पाएका छन।बिहीबार बसेको सचिवालय बैठकले राईलाई काठमाण्डौ क्षेत्र नं ४ र  ७ को इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

लामो समयदेखि काठमाण्डौ जिल्लाको राजनीतिमा सक्रिय रहेका राई नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष समेत रहीसकेका छन। २०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राई अध्ययन र गीत् संगीत प्रति रुची राख्ने नेता  समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१