नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८१, शुक्रबार ०५:१७

काठमाडौं। नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१