मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यी हु्न १८ देशमा सिफारिश नयाँ राजदूतहरुको नाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८१, बिहीबार ०६:०५

काठमाडौं । गत असार १४ गते सोमबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङले मन्त्रिपरिषद्का ती निर्णय सार्वजनिक गरेका हुन् । जसमा विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिशदेखि प्रदेश प्रमुखहरुमा नियुक्तीसम्म छ ।

यी हुन विभिन्न १८ देशमा सिफारिश राजदूतहरुको नाम

१‍. डा. शंकरप्रसाद शर्मा –भारत
२. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. कान्ता रिजाल –अष्ट्रेलिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१