जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८१, बुधबार ०५:३८

काठमाडौं। न्याय परिषद्ले एकैसाथ करिब सय न्यायाधीशहरूको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१