प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशन दिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८१, मंगलवार ११:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय गत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।

ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक गर्न लागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१