राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८१, मंगलवार ०५:३८

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न राजश्व प्रशासन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०र८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा रहेकोले चलन चल्तिका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न नसकिने हुँदा चलन चल्तिको अभ्यासबाट माथि उठेर कमीकमजोरीको स्वमूल्यांकन गर्दै चुहावटलाई नियन्त्रण गर्न र राजस्व परिचालनमा कमजोरी हुन नदिने गरि परिचालित हुन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१