टोखामा दिनदहाडै चोरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८१, बुधबार ०६:१५

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-८ मा सोमबार दिउँसो चोरी भएको छ । गैरीगाउँस्थित मदन भण्डारीको घरमा चोरी भएको हो ।

कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रुपैयाँ गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१