प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८१, शुक्रबार ०६:०७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

ओली यसअघि प्रधानमन्त्री हुँदा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१