प्रधानमन्त्री ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८१, शुक्रबार ०५:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर र राष्ट्रय योजना आयोगको पूर्व उपाध्यक्ष भइसकेका खतिवडा २०७४ सालमा ओली प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१